शिक्षिकासँग विवाह गर्न चाहन्थे अक्षय !

बलिउड अभिनेता अक्षय कुमारले सधैं आफ्नो विषयमा खुलेर कुरा गर्ने गरेका छन् । केही समयअघि उनी आप की अदालत कार्यक्रममा पुगेका थिए । अनि त्यहाँ आफ्नो स्कुलमा भएको प्रेम प्रसंग पनि उनले सम्झिएका थिए । 

त्यही कार्यक्रममा उनले भनेका थिए, ‘म त्यति बेला सात आठ वर्षको मात्र थिएँ, मेरो साथीलाई मैले एक शिक्षिका देखाएर ती शिक्षिकासँग विवाह गर्न चाहेको कुरा भनेको थिएँ । मलाई यसमा कुनै गल्ती महसुस हुँदैन किनकि सबै मानिसले पहिलो प्रेम भनेको आफ्नै शिक्षिकासँग त गर्छन् ।’





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार ०:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया