३ वैशाखसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले ३ वैशाखसम्म लकडाउन गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय भएको हो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि यसअघि पनि सरकारले दुई पटक लकडाउनका लागि एक एक साताको निर्णय गरेको थियो । 

अब ३ वैशाखसम्मको लकडाउन अझ कडा बनाइने पनि जनाइएको छ । यसअघि सुदूरपश्चिम सरकारले नै सरकारलाई लकडाउन थप्न सिफारिस गरेको थियो । 





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १६:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया