राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा अधिकारीलाई नियुक्त गरेको हो ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वको सिफारिस समितिले अधिकारीसहित केशवप्रसाद भट्टराई र चिन्तामणि सिवाकोटीको नाम गभर्नका लागि सिफारिस गरेको थियो ।

नवनियुक्त गभर्नर अधिकारी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हालसम्म उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए ।
 





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १६:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया