दुबईमा कोभिड १९ बाट नेपाली महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर

काठमाडौं– संयुक्त अरब इमिरेट्सको दुबईमा काम गर्ने एक नेपाली महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

४० वर्षीय यी महिलाको निधन शुक्रबार भएको थियो । तर, उनको कोरोना परीक्षणको नतिजा आइसकेको थिएन । सोमबार अस्पतालले दिएको नतिजाअनुसार उनको निधन कोरोना संक्रमणबाट भएको हो । 

नेपालमा बुटवल घर भएकी यी महिला त्यहाँ घरेलु कामदारका रुपमा कार्यरत थिइन् । उनी १० वर्षदेखि दुबईमा बस्दै आएको बताइएको छ ।





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार २३:८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया