सैफकी छोरीको न्युयोर्कको बीच सडकमा डान्स

कोरोनाभाइरसका कारण अहिले सबै कलाकारहरु पनि आआफ्नो घरमा बन्द भएका छन् । अनि यस्तो समयमा उनीहरु विगत पनि सम्झिइरहेका छन् । सारा अलि खान पनि तीमध्ये एक हुन् । 

अब साराले अहिले विगतलाई सम्झिइरहेकी छिन् । त्यही भएर हुनुपर्छ, उनले न्युयोर्कको सडकमा डान्स गरेको एउटा भिडियो सामाजिक सन्जालमा राखेकी छिन् । 

पहिलेकै भिडियो किन नहोस्, उनका प्रशंसकले यसलाई निकै मन पराएका छन् । 





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १५:३१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया