यी पाँच कारणले जसले छुटाएको थियो सलमान–ऐश्वर्याको प्रेम

बलिउडका केही चर्चित र विवादित लभ स्टोरीमध्ये एक हो, ऐश्वर्या राय बच्चन र सलमान खानको प्रेम जीवन । 

उनीहरुको जति समय सम्बन्ध रह्यो, त्यो अहिले पनि बेलाबेलामा गसिपको विषय बन्छ । 

तर, यी दुवैको सम्बन्ध खासै लामो समय लाग्न सकेन । यसमा पाँच कारण रहेको बलिउडका अन्य सेलेब्रिटी बताउँछन् । 

पहिलो त यसमा सलमान अलिक बढी पोजेसिभ भएको मानिएको छ । उनले बारम्बार ऐश्वर्यामाथि हैकम जमाउन खोज्ने गरेको आरोप सुनिन्छ । अनि यही कारण यी दुईको ब्रेकअप भएको थियो ।

अनि सलमान अलिक बढी कन्ट्रोल फ्रिक भएकाले पनि यो सम्बन्ध लामो समय नचलेको मान्नेहरु नभएका होइनन् ।

यतिमात्र होइन, केही अन्तर्वार्ताहरुमा ऐश्वर्याले सलमानले आफूलाई सम्मान नगरेको आरोप पनि लगाउने गरेकी थिइन् । यही कारणले यी दुईको सम्बन्ध लामो समय रहन सकेन । 





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १८:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया