गाउँबाट काका र भतिजी हराए, गाउँलेले खोजिदिन प्रहरीमा निवेदन दिए

संखुवासभाको चिचिला गाउँपालिकाबाट दुई व्यक्ति हराएपछि खोजिदिन अनुरोध गर्दै गाउँलेले प्रहरीमा निवेदन दिएका छन् । 

हराएका यी दुई व्यक्ति नातामा काका र भतिजी पर्छन् ।

लोक्तामका ४३ वर्षका भक्तबहादुर राई र १४ वर्षकी पुष्पा राई परिवारबाट पनि टाढा रहेको र ६ दिनपछि कसैको पनि सम्पर्कमा नआएको भन्दै गाउँलेले खोजिदिन अनुरोध गरेका हुन् । 

गाउँलेले भक्तबाहादुर राई ६ दिन देखि बेपत्ता भएको र पुष्पा राई १५ दिनदेखि घरको सम्पर्कमा नरहेको भन्दै खोज्न अनुरोध गर्दै प्रहरीमा उजुरी दिएका हुन् । 





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार २०:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया