क्यान्सर जितेकी सोनालीले दिइन् कोरोनाभाइरसबाट बच्ने तीन टिप्स

एजेन्सी– कोरोनाभइरसको संक्रमण र यसले मानवीय क्षति पुर्याएकोमा अहिले विश्व आतंकित भएको छ । हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । 

यो भाइरसबाट बच्न मानिसहरुमा इम्युनिटी सिस्टम वा रोगप्रतिरोधात्मक क्षमता बढी हुनु पर्ने कुरा वैज्ञानिकहरुले भनिरहेका छन् ।

अब क्यान्सरलाई जितेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेले कोरोनाविरुद्ध कसरी प्रतिरोधात्मक क्षमता बढाउने भन्ने टिप्स दिएकी छिन् । 

उनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै यी टिप्स दिएकी हुन् । 

भिडियोमा सोनालीले प्रतिरोधात्मक क्षमता बढाउन दिएका तीन स्टेप्समध्ये पहिलो हो, वाफ लिने । अनि दोस्रो हो, एक गिलास तातो पानी पिउने र तेस्रो हो, पालक, गाँजर, अमला, बेसार, अदुवा, बदाम तथा दालचिनीको शेक वा जुस बनाएर खाने । 





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार २२:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया