स्पष्टीकरणका लागि स्वास्थ्य मन्त्रालय पुगे डा. पुन

काठमाडौं– स्वास्थ्य मन्त्रालयले बोलाउँदा उपस्थित नभएको आरोपमा कारबाहीमा परेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टीकरण दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् ।

मन्त्रालयले पत्र काटेपछि उनी पहिलोपटक आइतबार मन्त्रालय हाजिर भएका छन् । डा. पुन केही बेरअघि मात्रै मन्त्री भानुभक्त ढकालको कार्यकक्षमा प्रवेश गरेका छन् ।

स्पष्टीकरणका लागि मन्त्रालयले डा. पुनलाई शुक्रबार नै पत्र काटेको थियो । तर, उनले आइतबार मात्र पत्र बुझेको अस्पताल स्रोतले बताएको छ ।





  • प्रकाशित मिति : बैशाख ७, २०७७ आइतबार १५:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया