कोरोना संक्रमितको विवरण पत्ता लगाउन ट्रेसिङ एप सञ्चालनमा

काठमाडौं– प्रदेश ५ सरकारले कोरोना भाइरस संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको विवरण पत्ता लगाउन मद्दत गर्ने एप सञ्चालनमा ल्याएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेश ५ सरकारले ब्लुटूथ प्रविधिमा आधारित ट्रेसिङ एप सञ्चालनमा ल्याएको जनाएको हो ।

अनलाइन, अफलाइन दुवै अवस्थामा चलाउन सकिने यो एप सिंगापुर, दक्षिण कोरियालगायत देशमा समेत कोरोनाविरुद्ध कन्ट्र्याक ट्रेसिङका लागि प्रयोग हुँदै आएको छ ।





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १७:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया