Thu, 04 Jun, 2020


प्रधानमन्त्रीको अर्को ‘कविता’: बन्छ नमूना नेपाल
फरकधार / बैशाख २०, २०७७

१ मेमा कविता लेखेपछि ‘कवि’ रुपमा सामाजिक सन्जालमा खुब ‘चर्चा’ कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को कविता पनि सार्वजनिक भएको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्विटरमार्फत् यो कविता सेयर गरेका हुन् ।

आज सार्वजनिक भएको कविता २ मेमा अर्थात् आजै लेखिएको हो । प्रधानमन्त्री ओलीले बारम्बार यसरी कविता लेख्दै आएका छन् । केही वर्षअघि उनी चन्द्रागिरीमा पुग्दा पनि कविता लेखेका थिए ।

पढ्नुस्, प्रम ओलीले २ मेमा लेखेको यो कविताः
 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्