प्रधानमन्त्रीको अर्को ‘कविता’: बन्छ नमूना नेपाल

१ मेमा कविता लेखेपछि ‘कवि’ रुपमा सामाजिक सन्जालमा खुब ‘चर्चा’ कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को कविता पनि सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्विटरमार्फत् यो कविता सेयर गरेका हुन् ।

आज सार्वजनिक भएको कविता २ मेमा अर्थात् आजै लेखिएको हो । प्रधानमन्त्री ओलीले बारम्बार यसरी कविता लेख्दै आएका छन् । केही वर्षअघि उनी चन्द्रागिरीमा पुग्दा पनि कविता लेखेका थिए ।

पढ्नुस्, प्रम ओलीले २ मेमा लेखेको यो कविताः
 





  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार १८:२९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया