२४ वैशाखमा फेरि नेकपा सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि २४ वैशाखमा बस्ने भएको छ । 

२५ गते स्थायी कमिटी बैठक बोलाएको नेकपाले त्यही बैठकको तयारी गर्न र पार्टीका थप कामहरुबारे सल्लाह गर्न यो बैठक बोलाएको हो । 

शनिबार बसेको पार्टी सचिवालय बैठकपछि यो निर्णय भएको हो ।
 

 





  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार २१:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया