अनलाइन कक्षाको नाममा शिक्षण संस्थाले शुल्क लिन नपाउने

सरकारले विद्यालय तथा कलेजहरुलाई कुनै पनि तह वा कक्षामा अनलाइन कक्षाका नाममा भर्ना र शुल्क नलिन निर्देशन दिएको छ ।

मन्त्रीस्तरीय निर्णयले यो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन पठनपाठनका नाममा शुल्क लिने काम तत्काल रोक्न अनुरोध गरेको हो ।

बाँकी रहेका एसईई परीक्षा, कक्षा ११ र १२ को परीक्षा तथा अन्य कक्षाहरुका परीक्षाबारे अहिलेसम्म कुनै निष्कर्ष गरिएको छैन । 
 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार २१:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया