रोल्पामा चट्याङ लागेर २ को मृत्यु
प्रतिकात्मक तस्वीर

रोल्पामा बिहीबार विहान चट्याङ लागेर दुई जनाको निधन भएको छ । 

त्यहाँको लुंग्री गाउँपालिकाका ६३ वर्षीय भीमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको चट्याङ लागेर निधन भएको हो । उनीहरको घर नजिकैको रुखमा चट्याङ परेको थियो । 

उनीहरु दुवै एकअर्काका छिमेकी हुन् । 





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १६:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया