कमल थापाले गरे दीप प्रज्वलन

सरकारले आह्वान गरेको दीप प्रज्वलनमा राप्रपाका नेता कमल थापा पनि सहभागी भएका छन् । 

उनले सामाजिक सन्जाल ट्विटरमा केही तस्वीरहरु राख्दै आज दीप प्रज्वलन गरेको बताएका छन् । 

उनले ट्विटरमा लेखेका छन्, ‘कोभिड(१९ बिरुद्धको संघर्षमा अग्रपंक्तिमा रहेर कार्यरत सम्पूर्ण स्वास्थकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरुको सम्मानमा तथा संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गर्यौंम । स्वास्थकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरुले मानवजातिको निमित्त गर्नुभएको सेवा अविस्मरणीय रहनेछ !’

 





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १९:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया