आज पूर्णिमा । आजको दिन चन्द्रमा पूर्ण देखिन्छ । त्यसैले आजको साँझ विशेष रहने गर्छ । भगवान बुद्धको जन्म भएको पनि मानिने आजको पूर्णिमामा पूरा चन्द्रमा देखिन्छ ।
नेपाली सामाजिक सन्जाल प्रयोगकर्ताहरुले आजको पूर्ण चन्द्रलाई आफ्नो क्यामेरामा कैद गरेका छन् र सामाजिक सन्जालमा राखेका छन् । पत्रकार, गायक, कलाकार धेरैले पनि यो ट्रेन्डलाई फलो गरेका छन् ।
हेरौँ केही ट्विटः
दुनिया पहिलेभन्दा धेरै राम्रो ठाउँ बनोस् ।
— Abhishek Raj Singh (@seeuabhishek) May 7, 2020
तपाई सबैलाई बुद्ध पूर्णिमाको शुभकामना ।
🙏🙏🙏 pic.twitter.com/kkGnvvhuws
Moonrise over Khimti transmission, Panchkhal. pic.twitter.com/FbfSAWDqa4
— Puranjan (@empfindungg) May 7, 2020
पूर्णिमाको चन्द्रमा pic.twitter.com/x6TtCIkCAH
— सन्जिव बगाले (@sanjib_bagale) May 7, 2020
आजको चन्द्रमा । pic.twitter.com/3P6cNfA3bk
— Manoj Satyal (@ManojSatyal) May 7, 2020
घरघरमा बालिएको दियो र बुद्ध पुर्णीमाको पुर्ण चन्द्रमा pic.twitter.com/f16dIYsTCq
— 𝓢𝓱𝓪𝓷𝓚𝓪𝓻 🙏 मेर्लाली )◔◡◔( (@shankarkirant) May 7, 2020
भर्खरै लिएको तस्वीर हो यो।
— Pramod Kharel (@kharel777) May 7, 2020
भौतिक विज्ञान ले भौतिक कुरा मान्छ,
भूविज्ञान र ज्योतिष शास्त्र ले चन्द्रमा मान्छ..
सधै पुर्णिमा मा व्रत लिने म “ भगवान” मान्छु र पुजा गर्दछु ।
झन आज त बुद्ध पुर्णिमा... फेरि पनि प्रणाम pic.twitter.com/iAeCWybG22
पुर्णीमा को चन्द्रमा जस्तै देखि रहन पाईयोस्।
— Madhav Neupane (Nabin) (@madhav_neu) May 7, 2020
सितलता
अमृतमय शान्ति।
😍🌸 pic.twitter.com/Tj4YEBOKIv
काभ्रे पलान्चोक जिल्लामा पलान्चोक भगवति माताको स्प्रशमा आज चण्यपुर्णेको दिन लोप लाग्दो चन्द्रमा उदाउदै।। pic.twitter.com/Xp5A69J5mG
— मिलन श्रेष्ठ (@545ONH3J7YURnFo) May 7, 2020
चन्द्रमा हे चन्द्रमा गोलो गोलो चन्द्रमा!😍 pic.twitter.com/ZE4MkLCB8x
— काली काली (@srijanamalikh1) May 7, 2020
पशुपतिनाथ मन्दिरपरिसरबाट देखिएको चन्द्रमा । बुद्ध पूर्णिमाको जून । चिन्नुहुन्छ ? pic.twitter.com/lMIlu1ahwj
— D. R. Acharya (@D_Raaaz) May 7, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।