Thu, 04 Jun, 2020


बाल्यकालकी क्युट क्याट्रिना
फरकधार / बैशाख २६, २०७७

बलिउड अभिनेत्री क्याट्रिना कैफ अरुजस्तै अहिले लकडाउनका कारण घरमा नै सिमिति छिन् । उनले सामाजिक सन्जालमा बारम्बार विभिन्न तस्वीर र भिडियो राख्दै आफूले परिवारसँग क्वालिटी टाइम स्पेन्ड गरेको बताएकी छिन् । 



उनले केही दिनअघि मात्र खाना पकाएको, भाँडा माझेको भिडियो सामाजिक सन्जालमा राखेकी थिइन् । 

तर, अब उनको चर्चा अर्कै एक कारणले बढेको छ । त्यो हो, उनको बाल्यकालको फोटो । 

उनको फ्यान पेजले राखेको यो फोटोले उनको निकै धेरै प्रशंसा पाइरहेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्