बलिउड अभिनेत्री क्याट्रिना कैफ अरुजस्तै अहिले लकडाउनका कारण घरमा नै सिमिति छिन् । उनले सामाजिक सन्जालमा बारम्बार विभिन्न तस्वीर र भिडियो राख्दै आफूले परिवारसँग क्वालिटी टाइम स्पेन्ड गरेको बताएकी छिन् ।
उनले केही दिनअघि मात्र खाना पकाएको, भाँडा माझेको भिडियो सामाजिक सन्जालमा राखेकी थिइन् ।
तर, अब उनको चर्चा अर्कै एक कारणले बढेको छ । त्यो हो, उनको बाल्यकालको फोटो ।
उनको फ्यान पेजले राखेको यो फोटोले उनको निकै धेरै प्रशंसा पाइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।