Sat, 06 Jun, 2020


फेसबुक र गुगलले यो वर्षभर ‘वर्क फ्रम होम’ गर्न दिने
फरकधार / बैशाख २६, २०७७

दुई प्रविधि जायन्ट फेसबुक र गुगलले यो वर्षभर आफ्ना कामदारहरुलाई घरबाट नै काम गर्न दिने भएका छन् । तर, अब उनीहरुले कार्यालय पनि खोल्ने तयारी गरेका छन् । 



यसअघि गुगलले १ जुनसम्म मात्र कर्मचारीलाई घरबाट नै काम गर्न दिने बताएको थियो । अब उसले ७ महिना यो अवधि थपेको छ । फेसबुकले पनि यसअघि ६ जुलाईबाट आफ्ना कार्यालयहरु खोल्ने तयारी गरेको थियो । 

गुगलका सिइओ सुन्दर पिचाइले जसले घरबाट नै काम गर्न सक्छन्, उनीहरुले घरबाट नै काम गर्दा हुने बताएका हुन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्