फेसबुक र गुगलले यो वर्षभर ‘वर्क फ्रम होम’ गर्न दिने

दुई प्रविधि जायन्ट फेसबुक र गुगलले यो वर्षभर आफ्ना कामदारहरुलाई घरबाट नै काम गर्न दिने भएका छन् । तर, अब उनीहरुले कार्यालय पनि खोल्ने तयारी गरेका छन् । 

यसअघि गुगलले १ जुनसम्म मात्र कर्मचारीलाई घरबाट नै काम गर्न दिने बताएको थियो । अब उसले ७ महिना यो अवधि थपेको छ । फेसबुकले पनि यसअघि ६ जुलाईबाट आफ्ना कार्यालयहरु खोल्ने तयारी गरेको थियो । 

गुगलका सिइओ सुन्दर पिचाइले जसले घरबाट नै काम गर्न सक्छन्, उनीहरुले घरबाट नै काम गर्दा हुने बताएका हुन् । 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १८:२८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया