जर्मनीमा मृतक संख्या ७ हजारभन्दा बढी

युरोपेली मुलुक अहिले कोरोनाभाइरसबाट निकै प्रभावित भएका छन् । तर, स्पेन, इटाली र फ्रान्सको तुलनामा जर्मनीमा त्यति ठूलो प्रभाव देखिएको छैन । 

जर्मनीमा पछिल्लो २४ घन्टा कोरोनाभाइरस संक्रमणका १२५१ जना भेटिएका छन् । 

योसँगै अब जर्मनीमा संक्रमितको संख्या १ लाख ६८ हजार ५ सय ५१ पुगेको छ । 

शनिबार जर्मनीमा १ सय ४७ जनाको पनि कोभिड १९ का कारण मृत्यु भएको छ । अनि त्यहाँ कूल मृतकको संख्या ७ हजार ३ सय ६९ पुगेको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार १२:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया