सीमा अतिक्रमणविरुद्ध गाेरखामा नेवि संघकाे राँके जुलुस

भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्न सडक बनाएको विरोधमा आइतबार साँझ गाेरखा बजारमा नेविसंघले राँके जुलुस निकालेको छ ।

अतिक्रमणको विरोधमा नेविसंघले सदरमुकामको हरमटारी चोकमा प्रदर्शन गरेको हो ।

अतिक्रमित भूमि फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्न नसकेको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले बताए । आफ्नो भूमि मिचिदा समेत सरकार उदासिन बनेको उनले बताए ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार ९:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया