Fri, 29 May, 2020


सीमा अतिक्रमणविरुद्ध गाेरखामा नेवि संघकाे राँके जुलुस
फरकधार / बैशाख २९, २०७७

भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्न सडक बनाएको विरोधमा आइतबार साँझ गाेरखा बजारमा नेविसंघले राँके जुलुस निकालेको छ ।



अतिक्रमणको विरोधमा नेविसंघले सदरमुकामको हरमटारी चोकमा प्रदर्शन गरेको हो ।

अतिक्रमित भूमि फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्न नसकेको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले बताए । आफ्नो भूमि मिचिदा समेत सरकार उदासिन बनेको उनले बताए ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्