बेलायतमा केयर होम्समा अप्रिलमा तीन गुणा बढीको मृत्यु भएको थियो

बेलायतको संसदमा सर कैयर स्टार्मरले अप्रिल महिनामा केयर होम्समा अपेक्षा गरिएको भन्दा तीन गुणा बढी मृत्यु भएको बताएका छन् । 

उनले प्रधानमन्त्री बोरिस जोनसनलाई यसलाई कसरी परिभाषित गर्ने भनेर सोधेका छन् । 

जोनसनले जवाफमा यो भयंकर महामारी भएको र पछिल्लो तथ्यांकमा केयर होम्सको पछिल्ला तथ्यांक आउनु निकै ठूलो दुखद भएको बताएका छन् ।

तर, पछिल्ला दिनमा दुवै संक्रमण र मृत्युको दरमा कमी आएको भन्दै बोरिसले विस्तारै बेलायतमा कोरोना नियन्त्रणमा आउने बताएका छन् । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार १७:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया