बेलायतमा कोरोनाभाइरसबाट ज्यान गुमाउनको संख्या ४९४ ले बढ्यो

बेलायतमा अस्पताल र केयर होम्सहरुमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अब ३३ हजार १ सय ८६ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४ सय ९४ ले बढी हो । 

बेलायतको स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार अब त्यहाँ दैनिक कम्तिमा पनि ८७ हजारको परीक्षण भइरहेको छ ।

बेलायतमा अहिलेसम्म १५ लाख २२ हजारभन्दा धेरै मानिसको कोरोनाभाइरस टेस्ट भइरहेको छ । यसमा २ लाख २९ हजार ७ सय ५ जनामा चाहिँ कोरोनाभाइरस संक्रमण देखिएको हो ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार १९:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया