नारायणी अस्पतालबाट भागेका एक संक्रमित पक्राउ परे

आज दिउँसो नारायणी अस्पतालबाट भागेका दुई जनामध्ये एक जना पक्राउ परेका छन् । कोरोनाभाइरस संक्रमति भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । तर, बुधबार उनीहरु अचानक भागेका थिए । 

उनीहरु भागेलगत्तै प्रहरीलाई अस्पतालले खबर गरेको थियो । 

प्रहरीले भागेका संक्रमित अस्पतालभन्दा ३ किलोमिटर टाढा पुगेको बताएको छ । 

थप एक अर्का संक्रमित अझै फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार २०:४१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया