भेन्टिलेटर दिन्छु भनेका ट्रम्पलाई मोदीले दिए धन्यवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेन्टिलेटर दान दिएकाले धन्यवाद दिएका छन्  ।

आज विहानमात्र ट्रम्पले ट्विटरमा अमेरिकाले भारतलाई भेन्टिलेटर दिने र कोरोनाविरुद्धको लडाइँ मिलेर लड्ने बताएका थिए । 

मोदीले पनि ट्विटरमा नै लेखेका छन्, ‘यो महामारीसँग हामी सबै मिलेर लडेका छौँ, हामीले विश्वलाई कोभिड १९ बाट मुक्त राख्नु पर्छ ।’





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १५:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया