Fri, 05 Jun, 2020


पत्नीको गोडा मालिस गर्दै गरेका रितेश
फरकधार / जेठ ३, २०७७

कोरोना कहरका कारण अहिले सबैजना घरमा नै सिमित भएका छन् । मिल्नेले घरबाट काम गरिरहेका छन् भने अरुले यसै परिवारसँग समय बिताइरहेका छन् । 



बलिउडका कलाकारहरुले पनि लकडाउनमा रमाइलो त गरेका छन् नै, योसँगै उनीहरुले सामाजिक सन्जालमा पनि निकै धेरै फोटो र भिडियो सेयर गरिरहेका छन् । 

यहीमध्ये हुन्, रितेश देशमुख । उनको एउटा भिडियो अहिले निकै चर्चामा आएको छ । 

उनले पत्नी जेनेलिया डिसूजाको गोडा मोल्दै भनेका छन्– राम्रो वैवाहिक जीवनको खास सूत्र नै यही हो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्