देशको नाम के हो ? करणका छोराले भने– साहरुख र अमिताभ

आजभोलि लकडाउनका कारण निर्देशक करण जोहरले आफ्ना दुई बच्चासँग निकै रमाइलो गरिरहेका छन्। उनले बारम्बार उनीहरुसँगका विभिन्न भिडियो सामाजिक सन्जालमा राखिरहेका छन् जुन निकै चर्चामा पनि आइरहेका छन् । 

तर, यसपटक उनले राखेको भिडियो निकै रमाइलो छ । 

किनकि उनका छोराले आफू भारतमा बसेको पनि थाहा पाएका छैनन् । 

यो भिडियोमा करणका छोराले भनेका छन्– उनी बसेको देशको नाम अमिताभ बच्चन र साहरुख खान हो । पछि करणले यसबारे त सम्झाएका छन् तर यो भिडियो पनि अब निकै चर्चामा आएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १८:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया