घरमै इन्जोय गरिरहेकी छिन् अमिषा पटेल

कोरोनाभाइरसका कारण भएको लकडाउनका कारण अहिले सबै घरमा नै बस्न बाध्य भएका छन् । बलिउड अभिनेता तथा अभिनेत्रीलाई कुनै फरक पर्ने कुरा नै भएन ।

अब बलिउडका कलाकारहरुले चाहिँ आफ्ना फ्यानहरुलाई सामाजिक सन्जालमा अनेक भिडियो र फोटो पोस्ट गरेर रमाइलो चाहिँ दिइरहेका छन् । यही क्रममा जोडिएकी छिन्, अमिषा पटेल पनि ।

उनले एउटा भिडियो सामाजिक सन्जालमा राखेकी छिन् जसले अहिले भारतमा निकै चर्चा पाएको छ । 

यसअघि अमिषा फिल्म भैयाजी सुपरहिटमा देखिएकी थिइन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १२:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया