मन्त्रिपरिषद्‌बाट पारित भयो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा

आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा तथा लिपुलेकलाई नेपाली नक्सामा समेटेको नयाँ नक्सा पारित गरेको छ । 

हिजोमात्र भूमी तथा सहकारी मन्त्रालयले यो नक्सा मन्त्रिपरिषदमा पेश गरेको थियो । 

अब यो नक्सा जारी गरिनेछ । 

पछिल्लो समय नेपालको भूमिमा आफ्नो सडक बनाएपछि यो विषयमा भारतसँग विवाद बढ्दै गएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १९:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया