नेपालमा थपिए अर्का एक कोरोनाभाइरस संक्रमित

नेपालमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । उनी झापा जिल्लाका हुन् । 

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार उनलाई अब विराटनगरको कोभिड अस्पतालमा राखिएको छ । 

उनी केही दिनअघि मात्र भारतबाट लुकेर नेपाल आइपुगेका थिए । 

अब उनी थपिएपछि झापामा कोरोनाभाइरस संक्रमितको संख्या ३ पुगेको छ । नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ३ सय ५८ पुगेको छ । 

योसँगै नेपालमा आज सोमबार मात्र ६३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार २०:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया