सुनसरीमा भेटिए थप एक कोरोनाभाइरस संक्रमित

सुनसरीको इटहरीमा एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । 

इटहरीका १८ वर्षीय युवालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमित ३ सय ८० जना पुगेका छन् । 

यी युवा सुनसरीका दोस्रो संक्रमित हुन् । 

नेपालमा अहिलेसम्म ३६ जनाले कोरोनाभाइरसलाई जितिसकेका छन् भने कोभिड १९ का कारण दुई जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार ११:१३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया