सम्बोधनको बीचमा प्रधानमन्त्रीलाई उठेर सम्बोधन गर्न समस्या भएपछि....

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा जवाफ दिन सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखसँग अनुरोध गरे– मेरो स्वास्थ्यमा अलिक समस्या भएकाले बसेर सम्बोधन गर्न पाए ।

उनको यो आग्रहलाई सभामुख अग्निप्रसाद सापकोटाले सहज स्वीकार गरे । 

कोरोनाभाइरसबारे बोल्दाबोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसपछि आफ्नो ठाउँ परिवर्तन गरे । 

अहिले उनी प्रतिनिधिसभामा बसेर सम्बोधन गरिरहेका छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १२:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया