मानवजातिले कोरोनालाई जित्नेछः प्रधानमन्त्री ओली

सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिन प्रतिनिधिसभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको कोरोनाभाइरसलाई मानव जातिले पराजित गरेरै छोड्ने बताएका छन् । 

‘मानव जातिले जित हासिल गर्नेछ,’ उनले भने । 

प्रधानमन्त्री ओलीले नेपाललाई कोरोनाभाइरस मुक्त देश बनाउन सरकार प्रयासरत रहिरहेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १२:४२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया