सहनाज गिलका बाबुलाई लाग्यो बलात्कारको आरोप

भारतीय चर्चित टेलिभिजन बिग बोस १३ मा सबैभन्दा चर्चामा थिइन्, सहनाज गिल । अब उनका बाबु सन्तोख सिंह सुखविरुद्ध जालन्धरमा एक महिलाले बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी छिन् ।

प्रहरीले यसबारे छानबिन सुरु गरेको छ । 

सहनाज गिल चाहिँ लकडाउनका कारण मुम्बईमा फसेकी छिन् । पन्जाब प्रहरीले उनका बाबुमाथि छानबिन गर्न सुरु गरेको आरोप उनले स्वीकार गरेकी छिन् । तर, यो बलात्कारको मुद्दा नभएको उनले बताएकी छिन् । उनले आफ्नो बाबुको छवि बिगार्न यस्तो गरिएको आरोप लगाएकी छिन् ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार २०:२२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया