एक सातामा थपिए ३५ हजारभन्दा बढी कोरोना संक्रमित

छिमेकी देश भारतमा लकडाउन छ । तर, त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो सात दिनमा मात्र भारतमा ३५ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् ।

अहिले भारतमा एक लाखभन्दा धेरै कोरोनाभाइरस संक्रमित छन् ।

पछिल्लो एक सातामा त्यहाँ प्रत्येक दिन कम्तिमा पनि ५ हजार कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार २२:४३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया