सर्वोच्चकी पहिलो महिला न्यायाधीशको निधन

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । 

८१ वर्षकी सुशीला २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चकी न्यायाधीश थिइन् ।

पकनाजोलकी सुशीलाका श्रीमान मानिकलाल श्रेष्ठ इतिहासकार हुन् । उनीहरुका एक छोरा छन्।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार ११:२२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया