बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस आजभोलि सामाजिक सन्जालमा निकै सक्रिय देखिन थलोकी छिन् । त्यसैले पनि होला उनले आफ्ना प्रशंसकलाई पनि केही ट्रिट दिने विचार गरेकी छिन् ।
यसका लागि उनले आफ्नो एउटा तस्वीर छानेकी छिन् ।
र, इन्स्टाग्राममा राखेकी छिन् ।
दुई तस्वीर राख्दै उनले फ्यानहरुलाई आफ्नो तर्फबाट उपहार भन्दै के होला भन्ने सोच्नअनुरोध गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।