धनुषामा पनि प्रहरीमा देखियोमा कोरोना संक्रमण

धनुषामा दुई प्रहरी कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । आज पुष्टि भएका ७२ जनामध्ये धनुषामा ३ जना संक्रमित भेटिएका थिए । ती तीन जनामध्ये दुई जना प्रहरी रहेको खुलेको हो । 

नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

४५ र ३१ वर्षका प्रहरीमा कोरोना संक्रमण देखिएको बताइएको छ । उनीहरुलाई अब अस्पतालको आइसोलेसनमा राखिँदै छ ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १४:३५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया