कोरोनाविरुद्ध यी पाँच काम गर्नुस्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले महामारी कोरोनाभाइरस लामो समय रहन सक्ने बताएका छन् । 

उनले सामाजिक दूरी कायम गर्न अहिले पनि अनुरोध गरेका छन् । 

उनले विश्वका वैज्ञानिकहरुले यसबारे काम गरिरहेको पनि स्मरण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालका लागि पाँच कार्य गर्न अनुरोध गरेका छन् । उनले यसका लागि पाँच उपाय पनि सिफारिस गरेका छन् । उनका सिफारिस हुन्ः

उपयुक्त आहार स्वस्थ्य बनाऔँ

व्यायामलाई निरन्तरता दिऔँ 

सरसफाइमा ध्यान दिऔँ



आराम गरौँ

उच्च मनोबल कायम राखौँ  



  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १७:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया