जोगबनीबाट भित्रिए ३ सयभन्दा धेरै नेपाली

भारतसँग नेपालको सीमा जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु नेपाल भित्रिएका छन् । उनीहरुलाई विराटनगरमा ल्याइएको छ । 

गए राति उनीहरुको उद्धार भएको प्रहरीले जनाएको छ ।

अब उनीहरुलाई विराटनगरको डिएभी स्कुलको क्वारेन्टाइन सेन्टरमा राखिने भइएको छ ।

यीमध्ये झन्डै दुई दर्जनलाई सुनसरीका स्थानीय प्रतिनिधिले जिम्मा लिएर सुनसरी लगेका छन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार ८:११:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया