साउदी अरबले पनि अब घरेलु उडान सुरु गर्ने

साउदी अरबका उड्डयन मन्त्रीले आइतबारबाट घरेलु उडान सुरु गर्ने बताएका छन् । यसअघि साउदी अरबले पनि कोरोना महामारीविरुद्ध लड्न २१ मार्चदेखि सबै उडान बन्द गरेका थिए ।

साउदीले यही साताबाट लकडाउन अलिक खुकुलो बनाउन थालेको हो । साउदीमा अहिले कर्फ्यू नै लगाइएको छ । यो कर्फ्यू पनि २१ जुनदेखि पूर्ण रुपमा हटाइने भनिएको छ ।

तर, साउदीको मक्का सहरमा चाहिँ अहिले तत्काल लकडाउन नहटाउने भनिएको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १०:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया