दाङ र पूर्वी रुकुममा पनि भेटिए कोरोना संक्रमित

दाङमा थप १५ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । बुधबार दिउँसो आएको समाचारअनुसार २ महिला र १३ पुरुषमा दाङमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पूर्वी रुकुममा पनि कोरोनाभाइरसका २ जना संक्रमति भेटिएका छन् ।

दाङको घोराही र लमही नगरपालिकामा कोरोनाभाइरस संक्रमित भेटिएका हुन् । पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४, १५, १८, २३ वर्षका पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको हो ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १६:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया