कर्णाली प्रदेशमा थपिए १५ कोरोनाभाइरस संक्रमित

कर्णाली प्रदेशमा बुधबार १५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै कर्णाली प्रदेशमा ३८ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । नौ दिनअघि मात्र कर्णालीमा पहिलो संक्रमित भेटिएका थिए ।

सुर्खेतको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १५ जनामा पिसिआर पोजेटिभ देखिएको हो ।

यीमध्ये ६ महिला र ९ पुरुष रहेका छन् । वीरेन्द्रनगरका १० जना र चौकुनेका ३ जना र बझाङका २ जना रहेका छन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १९:१०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया