भारतमा मास्क नलगाउने र थुक्नेलाई पाँच सय जरीवाना

भारतको हरियाणा राज्यले अब मास्क नलगाउनेलाई कारवाही गर्ने भएको छ । अहिले त्यहाँ मास्क नलगाउनेलाई ५ सय रुपैयाँ जरीवाना तोकिएको छ । 

त्यस्तै, हरियाणामा बाहिर थुक्नेलाई पनि पाँच सय भारतीय रुपैयाँ जरीवाना तोकिएको छ । 

बुधबार हरियाणाका गृहमन्त्री अनिल विजले यो घोषणा गरेका हुन् । 





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार २३:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया