दार्चुलामा पहिलो पटक भेटिए कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै सुदूरपश्चिममा २० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

यसपटक दार्चुलामा पनि एक कोरोनाभाइरस संक्रमित भेटिएका छन् । दार्चुलामा पहिलो पटक संक्रमित देखिएका हुन् ।

प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले दार्चुलाका संक्रमितको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् । अन्य दुई संक्रमितको टीकापुरमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १०:५९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया