बजेट: आगामि वर्ष साक्षर नेपाल घोषणा हुने

बाँकी २४ जिल्लालाई पनि साक्षर घोषणा गरेर आगामि वर्ष पूरै देशलाई साक्षर घोषणा गरिने योजना सरकारले ल्याएको छ । 

आगामि आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यो जानकारी दिएका हुन् । 

उनले अनलाइन शिक्षालाई पनि प्राथमिकतामा राखिने बताएका छन् । 





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १७:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया