Sat, 11 Jul, 2020


सरकारी कर्मचारीले पाउने सबै भत्ता खारेज
फरकधार / जेठ १५, २०७७

सरकारले कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारी बाहेक सबैलाई दिने अतिरिक्त भत्ता खारेज गरिदिएको छ ।



साउन १ देखि लागु हुने गरेर सरकारी कर्मचारीले पाउने सबै खाले प्रोत्साहन,भत्ता खारेज गरिदिएको हो ।

विभिन्न सरकारी कार्यालयमा तलबको दोब्बर रकम सम्म भत्ता पाउने गरेका थिए ।

कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारीले भने भत्ता पाउने छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्