भक्तपुर, ललितपुर र चितवनमा पनि विद्युतीय तार भूमिगत गरिने

सरकारले आगामि वर्षमा भक्तपुर, ललितपुर र चितवनमा पनि विद्युतीय तारलाई भूमिगत गर्ने लक्ष्य लिएको छ । 

काठमाडौंमा यो काम सुरु भइसकेको छ । 

आज बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय तारहरुलाई भूमिगत गर्ने कामको सुरुवात आगामि आर्थिक वर्षबाट नै हुने बताएका हुन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार ०:४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया