रौतहटमा थपिए ५६ जना कोरोनाभाइरस संक्रमित

रौतहटमा एकै दिन ५६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै रौतहटमा मात्र अब १ सय ८१ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

शुक्रबार एकै दिन ५६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको रौतहटका जिल्ला प्रमुख अधिकारी वासुदेव घिमिरेले पुष्टि गरेका छन् । उनका अनुसार राजपुर नगरपालिकामा ३३, इशनाथ नगरपालिकामा १५, मौलापुरमा ५ र बोधिमाइमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै भारतबाट आएको प्रजिअ घिमिरेले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १५:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया