मृत्युअघि इरफानले गरेको यो काम, जसले अहिले पाएको छ प्रशंसा

बलिउड अभिनेता इरफान खानको निधन भएको एक महिना भइसकेको छ । तर, अझै पनि उनको चर्चा रोकिएको छैन । उनले जसरी अभिनयमा आफ्नो योगदान दिए, त्यसले निकै प्रशंसा पाइरहेको छ ।

इरफानको निधन भएको अब एक महिनापछि उनका साथीले उनले मृत्युअघि गरेको एउटा कामको खुलासा गरेका छन् । अनि यसले पनि फेरि प्रशंसा पाएको छ ।

इरफानको निधनपछि उनका साथीले दिएको एक अन्तर्वार्तामा यो खुलासा भएको हो । 

उनका साथी जियाउल्लाहले दिएको जानकारीअनुसार उनले कोरोनाभाइरस पीडित मानिसहरुका लागि केही रकम सहयोग गरेका थिए । तर, यसबारे उनले बाहिर थाहा नदिन साथीहरुलाई निदेएशन नै दिएउका थिए । इरफानले आफूले दिएको सहयोगबारे बाहिर आउन नहुने धारणा राखेको ती साथीले बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार १८:२६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया