बिहेअघि नै बाबु बन्दै छन् क्रिकेटर हार्दिक

भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पान्डेय अब बाबु बन्दै छन् । एक वर्षअघि उनले सर्बियाकी मोडल तथा बलिउड अभिनेत्री नताशा स्टेनकोभिकसँग इन्गेजमेन्ट गरेका थिए । 

अब हार्दिकले आफ्नै इन्स्टाग्राममा तस्वीर राखेर आफू बाबु बन्न लागेको खुसीयाली सेयर गरेका छन् ।
 

हार्दिकले आफ्नी मंगेतर गर्भवती भएको जानकारी दिएका छन् । हार्दिकले इन्स्टाग्राममा यो तस्वीर सेयर गरेका हुन् । उनको तस्वीरले निकै चर्चा पाइरहेको छ ।





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार २०:२७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया